छर्दै उजेलो

छर्दै उजेलो 
मनको अध्यारो 
कुनाहरुमा
हिँडिरहे म यात्रा मा एक्लै
अज्ञात  यात्रा

बिरानीमा कहिले
भीडहरुमा कहिले
शुन्यतामा कहिले
कोलाहलमा कहिले
हिडिरहे म

छर्दै उजेलो
मनको अध्यारो कुनाहरुमा
हिँडिरहे म यात्रा मा एक्लै
अज्ञात  यात्रा

बुँद कुनै सागरमा बिलाउन
धर्ती कतै अंम्बरलाई छुन
हिडिरहे म

छर्दै उजेलो
मनको अध्यारो कुनाहरुमा
हिँडिरहे म यात्रा मा एक्लै
अज्ञात  यात्रा

Lyrics: Susan Maskey


Comments