शुभजन्मदिन अम्बर सर
ॐ
![]() |
| अम्बर सरको गीतको यी भावहरुलाई गुन्गुनाएर आज म मनाइरहेको छु यी महान सङ्गीत साधकको अस्सी वर्षको शुभजन्मदिनलाई । शुभजन्मदिन अम्बर सर ... |
“धूप दीप बालौ
फूल चढाऔ...
आज एक भएर
श्रद्धा संझनामा
कहिले ननिभ्ने
कहिले नसुक्ने
अर्पण चढाऔ
तेल थपौ संधैँ
दीयो जलाऔ
आज एक भएर
कहिले ननिभ्ने
कहिले नटुट्ने
बन्दना चढाऔ”
🥀🥀🥀🥀
🙏

Comments
Post a Comment