Skip to main content
Search
SEARCH
BISTHAPIT PATRAKARKO DIARY BATA
विस्थापित पत्रकारको डायरीबाट
Share
Get link
Facebook
X
Pinterest
Email
Other Apps
Posted by
Susan Maskey
July 01, 2019
बाँकी
ॐ
बाँकी
सुसन मास्के
मनको किताब
आफैँले पढ्न
बाँकी देखे
मोडिएको पन्ना
चिन्हो लगाएर
छाडिएको देखे
कसले हो लेखेको
तर पात्र र पाठक
आफैँलाई देखे
हात के लाग्छ
र अब ? पढन
जीन्दगीका केही
पन्नाहरु मात्र
बाँकी देखे
Comments
Comments
Post a Comment