मेरो नेपाल
ॐ
मेरो नेपाल
सुसन मास्के
मेरो आँखाको नानी नेपाल
मेरो श्रद्धा र आदर नेपालमेरो जन्म भूमी नेपाल
मेरो पावन भूमी नेपाल
छ सुन्दर, शान्त, विशाल
मेरोे रातो झण्डा नेपाल
मेरो सूर्य र चन्द्र नेपाल
मेरो तातो रगत नेपाल
छ शीतल, सौम्य नेपाल
मेरो पुर्खाको तिमी हौ शान
तिमी मेरो हौ पहिचान
मेरो सन्ततिको जरा तिमी
प्रणाम... प्रणाम... प्रणाम...
Comments
Post a Comment