लङ्ग ड्राइभिङ्ग...

 ॐ 


सुसन मास्के



मलाई सरको इच्छा थाह भएको थियो , लङ्ग ड्राइभिङ्गमा जाने मन थियो अम्बर सरलाई । अनि त्यो दिन हामी घरी घरी आउने जाने भुइँचालोलाई बेवास्ता गर्दै घरबाट निस्केका थियौ । दिनभरी त्यो गाडीले हामीलाई लिएर बेतोड कुदिरह्यो । टाढा टाढा फाट खेत  जंगल र डाडाहरुतिर भएर । त्यो दिनले पनि दिनभरी हामीसित रमाइलो गरिरह्यो । नमेटिने स्मृतिहरुलाई मनको क्यानभसमा कोर्दै....


भन्छन जाने कतै गएको हुदैन

जबसम्म उसलाई संझने कोही हुन्छ ..

 बिना म्याम , अल्काजी र सरसित 



शुभ ८३ औं जन्म वर्षहरु श्रद्धेय अम्बर सर !





Comments

  1. Thank you for sharing these memories Susanji. They are precious.


    ReplyDelete

Post a Comment