we have moved....

विगत दश वर्षदेखि विस्थापित पत्रकारको डायरी यस ब्लगको पानामा लेखियो । नेपाललगायत विश्वभरका विभिन्न भुभागमा छरिएका नेपाल भाषि धेरै पाठकहरुको माया पायो । सिर्जनलेखनको मेरो यस यात्रामा हौसला र माया दिने सबै पाठहहरुसित मनको गहिराइबाट आभारी छु र निरन्तर विस्थापित पत्रकारको डायरीको पानाहरुमा आफ्नो कविता, संस्मरण लेखहरु र बाल कथा, प्रकाशित गरिरहने बचनबद्धता जाहेर गर्छु तर केही प्रावधिक कारणहरुले गर्दा विस्थापित पत्रकार डायरी अब यस ब्लगमा प्रकाशित हुने छैनन् । पाठकहरुले विस्थापित पत्रकारको डायरीका पानाहरुलाई अब यस लिन्कमा पढन पाउनु हुनेछ । 


नयाँ विस्थापित पत्रकारको डायरी

विस्थापित पत्रकारको अहिलेसम्म प्रकाशित भएको नयाँ पुराना सृजनालाई अरु सरलता र सहजतासित पाठकहरुले यस नयाँ ब्लगमा पाउनु हुनेछ । तपाईहरुको सल्लाह सुझाव र माया निरन्तर पाइरहने आशा र विश्वासको साथ ...

तपाईको

 सुसन मास्के 

https://bisthapitpatrakar.wordpress.com/





Comments